ड्रागन खेतीबाट पतिको सपना पूरा गर्दै पद्मा रावत
घरको सदस्य गुमाउँदा कुन परिवारलाई पी,डा हुँदैन र ? त्यसमा पनि मातृत्व र पितृत्व दुवै त्या,गेर रोजेको जीवनसाथी अनि घरको मूल मान्छे गुम्दाको पी,डा हरेक श्रीमतीका लागि अझ बढी असह्य हुन्छ । यद्यपि सहनुको विकल्प पनि हुँदैन ।
त्यही असह्य पीडा छेडागाड नगरपालिकाको साल्मामा स्थायी घर भइ अहिले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतको नेवारेमा अस्थायी रूपमा बस्दै आएकी पद्मा रावतको जीवनमा पर्यो । विश्वव्यापी महामारीका रूपमा फैलिएको को,रोना स,ङ्क्रमणका कारण पद्माले २०७८ वैशाख १७ गते पति बीरबहादुर बुढा गुमाउनु पर्यो ।
विसं २०७७ मा मालिका कृषि तथा ड्रागन फ्रुट फर्म स्थापना गरी ड्रागन फ्रुट खेतीबाट कर्णालीको नमुना व्यवसायी बन्ने सपना बुनेर बुढा ड्रागनको बेर्ना लिन २०७७ चैतको अन्त्यतिर भारतको गुजरात पुग्नुभयो ।
त्यति बेला भारतमा दोस्रो लहरको कोरोना स,ङ्क्रमणको निकै ठूलो त्रासदी थियो । भारतमा को,रोना व्यापकरूपमा फैलिँदै गएपछि वैशाखमा नेपालमा पनि लकडाउन गरिएको थियो ।
बेर्ना लिएर नेपाल फर्केको केही दिनपछि उहाँलाई को,रोना स,ङ्क्रमण देखियो । ‘को,रोना स,ङ्क्रमण देखिएपछि उहाँ आफैँले एम्बुलेन्स बोलाएर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा जानुभएको थियो । त्यति बेलासम्म स्वास्थ्यमा त्यति समस्या थिएन’, पद्माले भन्नुभयो, दुर्भाग्य अस्पतालको आइसोलेशनमा केही दिनपछि उहाँको नि,धन भयो ।’ बीरबहादुरको नि,धनले परिवारको भरोसाको खम्बा ढल्यो ।
पति वियोगले उहाँलाई केही समय सम्हालिन गाह्रो भयो । असह्य पी,डाले जीवन आँसुको आहालमा परिणत भयो । मावि तथा आधारभूत तहमा पढ्दै गरेका छोरी र छोराले पितृत्वको अभावको महसुस गर्न थाले । पद्मालाई जीवन पतझर शिशिरको जस्तो लाग्न थाल्यो । तर पनि छोराछोरी हेरेर चित्त बुझाउनुको विकल्प थिएन उहाँलाई ।
पतिले लाखौँ रुपैयाँ ऋ,ण लिएर सुरु गरिएको ड्रागन फ्रुट खेती डुब्दै जाने अवस्था आयो । उहाँको विछोडको पी,डा एकातिर छँदैछ, अर्कोतिर त्यो ऋ,णको भारीबाट कसरी मुक्त हुने भन्ने चिन्ताले पद्मालाई पिरोल्न थाल्यो । सुरु गरिसकेको खेती छोड्ने अवस्था पनि थिएन र मूलतः ड्रागन फ्रुट खेती उहाँको पतिको जीवनको सपना थियो ।
पद्माको परिवार जाजरकोटको साल्मा पहाडबाट भित्री मधेसमा पर्ने सुर्खेत वीरेन्द्रनगरमा झर्दा धेरै मान्छेसँग चिनजान पनि थिएन । राम्रोसँग रहनसहन नभएको ठाउँमा मर्दा पर्दा गाउँको जस्तो सजिलै दुःख–सुख बाँड्न सक्ने अवस्था हुनु अझ परको कुरो भयो ।
झनै को,रोनाका कारण मृ,त्यु भएको भन्ने सुनेपछि भेटघाटमा आउने आफन्त र अन्य शुभचिन्तकहरू चाहेर पनि भेट्न मान्दैनथे ।
पति विछोडको वेदना खेप्दै गर्दा रोगको प्रकृतिले पनि झनै पीडा दिलायो रावतको परिवारलाई । त्यो बेला को,रोना स,ङ्क्रमण र त्यसबाट मृ,त्युको खबर सुन्नेहरू डरले नजिक नआएरै भाग्थे । कोभिड–१९ स,ङ्क्रमण भएको भनेपछि समाजले पनि कमजोर र अपमानित दृष्टिकोणले नजर लगाउँथ्यो ।
समाजको यस किसिमको व्यवहारले पीडा भएर रावतको दैनिकी आँसुको आहालमा परिणत हुन्थ्यो । त्यस बेला उहाँले मृ,तक पतिको सत्गद् आफ्नो संस्कारअनुसार पनि गर्न पाउनुभएन । पतिको अवसानको अन्तिम क्षण त्यो मृ,त भौतिक अनुहार हेर्न नपाएरै टाढैबाट हात हल्लाएर बिदाइ गर्नुपर्यो ।
ताजा
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबार
‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा
२०८३ असार ३ गते, बुधबार
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता
२०८३ असार ३ गते, बुधबार
पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको
२०८३ असार ३ गते, बुधबार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





