विमान भित्र यात्रुलाई दिईएको खानामा आलु तरकारीको बीचमा सानो सर्पको टाउको भेटिएपछि…

२०७९ श्रावण ११ गते, बुधबार

अंकारा। टर्कीमा रहेको एयरलाइन्स कम्पनीका एउटा उडानका परिचरले उडानमा प्रदान गरिएको खानामा सर्पको टाउको फेला परेको जनाएका छन् । सर्पको टाउको फेला परेपछि उनी त्रसित बनेका थिए ।

आलु र तरकारीको बीचमा सानो सर्पको टाउको छोपिएको देख्दा आफूहरू चकित परेको चालक दलका सदस्यहरूले बताएका छन् । ट्विटरमा सेयर गरिएको एउटा भिडियोमा सर्पको काटिएको टाउको खानाको ट्रेको बीचमा देख्न सकिन्छ ।

उक्त डरलाग्दो चिज देखेपछि एयरलाइनले तत्काल प्रतिक्रिया जनाएको थियो । टर्की प्रेसका अनुसार एयरलाईनका लागि उक्त घ,टना बिल्कुलै अकल्पनीय थियो । वायुसेवा कम्पनीले खाद्यान्न आपूर्तिकर्तासँगको आफ्नो सम्झौता स्थगित गरेको छ भने उक्त घ,टनाबारे अनुसन्धान सुरु गरिएको छ ।

यसैबीच, एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै विमानमा प्रदान गरिने खानेकुरा उच्च गुणस्तरको हुनुपर्ने जनाएको छ । ‘उड्यन उद्योगमा ३० वर्षभन्दा बढी अनुभव भएकोले हामीले हाम्रा पाहुनाहरूलाई हाम्रो विमानमा प्रदान गर्ने सेवाहरू उच्च गुणस्तरको होस् र हाम्रा पाहुना र कर्मचारीहरू दुवैलाई सहज र सुरक्षित उडानको अनुभव होस् भन्ने हाम्रो उच्च प्राथमिकता हो’ एयरलाइन्सले एक विज्ञप्तिमा भनेको छ ।

184 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal