महिलालाई ए,सिड छ्याप्छु भन्दै ‘प्र्याङ्क’ गर्ने युवक प,क्राउ

२०७९ श्रावण १० गते, मंगलवार

बाटोमा हिँडिरहेकी महिलासँग गरगहना र पैसा माग्ने र नदिएमा ए,सिड छ्या,प्ने ध,म्कीसहित ‘प्र्याङ्क’ भिडियो बनाउने युवक प,क्राउ परेका छन् ।

नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका ३ गिरुवारी बस्ने पूर्णचन्द्र भुसाललाई प,क्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले ‘बदमास केटा’ नामक युट्युब च्यानल सञ्चालन गर्दै आएको र प्र्याङ्क भिडिओ बनाउने नाममा बाटोमा हिँडिरहेकी महिलालाई रोकेर साथमा भएको पैसा, मोबाइल र गरगहना माग्दै नदिएमा ए,सिड हान्ने भनेर त,र्साएका थिए ।

उनको व्यवहारकाे चौतर्फी आलोचना भएको थियो ।उनलाई हिजो कावासोती बजारबाट प,क्राउ गरिएको र काठमाण्डौ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ । 

208 Views

One thought on “महिलालाई ए,सिड छ्याप्छु भन्दै ‘प्र्याङ्क’ गर्ने युवक प,क्राउ

  1. सही निर्णय गर्यो प्रशासनले। गलत प्रवृतिको रोकथाम ढिलाई गर्नहुन्नथ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal