पब्जी नखेल भनेर झ,पार्दा नाबालक छोराले गरे आमाको ह,त्या, गन्हाउन्जेल श,व लुकाइराखे
एक छोराले आफ्नै आमाको दर्दनाक तरिकाले ह,त्या गरेका छन् । भारत, उत्तर प्रदेशको लखनउमा एउटा हृदयविदारक घ,टना सार्वजनिक भएको हो ।
त्यहाँ पब्जी मोबाइल गेमको लतमा परेका नाबालिग छोराले ४० वर्षीया आमा साधना सिंहको ह,त्या गरेका हुन् । छोराले गोली हा,नेर आमाको ह,त्या गरेको खुलेको छ ।
ह,त्यारा छोराले दुई दिन तीन रात आमाको श,व घरमै राखेका थिए । कान्छी बहिनीलाई प्रहरी वा अरु कसैलाई भने तिमीलाई पनि मा,र्छु भनेर धम्की दिएको कुरा खुल्यो ।
तर मंगलबार श,वको दु,र्गन्ध फैलिन थालेपछि उनले नयाँ नाटक बनाएर आमाको मृ,त्युबारे बुवालाई जानकारी गराए । जानकारीपछि छिमेकीले प्रहरीलाई खबर गरेका हुन् ।
घ,टनास्थलमा पुगेको प्रहरीले श,वलाई पोष्टमार्टमका लागि पठाएको छ । सोही क्रममा नाबालिग छोरालाई सोधपुछ गर्दा पूरै वास्तविकता बाहिर आयो । प्रहरीका अनुसार श्रीमान् आसनसोल (पश्चिम बङ्गाल) मा सेनामा सुभेदार मेजर (जेसीओ) पदमा तैनाथ छन् ।
छोरामार्फत उनले श्रीमतीको मृ,त्यु भएको खबर पाइसकेका छन् । उनी घर आउन बाटो लागेको प्रहरीले जानकारी दिएको छ । मूल रूपमा वाराणसीका नवीन सिंह केही वर्षदेखि सेनामा कार्यरत छन् ।
उनको परिवार पीजीआईको पञ्चमखेडाको जमुनापुरम कोलोनीमा बस्दै आएके थियो ।
एडीसीपी पूर्वी कासिम अब्दीका अनुसार नवीनकी श्रीमती साधना सिंह, १६ वर्षीय छोरा र ९ वर्षीया छोरी त्यहाँ बस्दै आएका थिए । तीनै जना पीजीआईमा बनेको घरमा बस्थे । शनिबार राति साधना दुवै छोराछोरीसँगै कोठामा सुतेकी थिइन् ।
सोही दिन छोराले बिहान करिब ३ बजे बुवाको लाइसेन्स भएको पेस्तोल निकालेर आमाको टाउकोमा गोली हानेका हुन् ।
साधनाको घ,टनास्थलमै मृ,त्यु भयो । घ,टनाबारे जानकार कान्छी बहिनीलाई प्रहरी वा अरु कसैलाई भन्यौ भने तिमीलाई पनि आमालाई जसरी मा,र्छु भनेर धम्की दिदैँ अर्को कोठामा लगे ।
आमालाई मा,रेपछि उनी बहिनीसँग अर्को कोठामा सुतेका थिए । बिहान उठेपछि उनले बहिनीलाई फेरि धम्की सम्झाए ।
प्रहरीका अनुसार श,व राखिएको कोठामा रुम फ्रेसनर र डिओडोरेन्ट प्रयोग गरेर दु,र्गन्ध हटाउने प्रयास गरिएको थियो । मंगलबार राति करिब ९ बजे दु,र्गन्ध बढेपछि उनी ड,राउन थाले ।
त्यसपछि श,वमा केमिकल खन्याएर फाल्ने प्रयास गरेका थिए । केही सीप नलागेपछि आसनसोलमा तैनाथ बाबुलाई फोन गरेर आमाको कसैले ह,त्या गर्यो भन्दै जानकारी गराए ।
बहिनी र आफूलाई अर्को कोठामा बन्द गरेर आमाको ह,त्या भयो भन्ने झु,टो कहानी बाबुलाई सुनाए । थुनेको कोठाबाट मुस्किकले बाहिर निस्केको कुरा पनि उनले भनेका थिए । त्यसपछि बुबा नवीन सिंहले छिमेकी दिनेश तिवारीलाई फोन गरेर घ,टनाबारे घरमा जानकारी गराएका हुन् ।
दिनेश नवीनको घर पुग्दा दुवै बालबालिका बरण्डामा थिए । सोधपुछ गर्दा कसैले आमाको ह,त्या गरेको बताए । दिनेश कोठामा गएपछि त्यहाँको दु,र्गन्ध सहन सकेनन् ।
यसबारे उनले तुरुन्तै प्रहरीलाई खबर गरे । प्रहरीले घ,टनास्थलमा पुगेर दुवै बालबालिकालाई बाहिर निकाल्यो । प्रहरीले कोठा सिल गरेर श,वको अनुसन्धान सुरु गरेको छ ।
एडीसीपी पूर्वका अनुसार साधनाको श,व जुन बेडमा थियो, त्यहाँ नवीनको लाइसेन्स भएको पेस्तोल पनि थियो । प्रहरीले श,वलाई पोस्टमार्टमका लागि पठाएको छ ।
पेस्तोल फरेन्सिक युनिटलाई बुझाइएको छ । फरेन्सिक युनिटले घ,टनास्थलबाट धेरै प्रमाण संकलन गरेको छ । प्रहरीका अनुसार हत्या शनिबार राति भएको थियो ।
प्रहरीका अनुसार अनुसन्धानपछि प्रहरीले नवीनका नाबालक छोरासँग सोधपुछ गरेको थियो । अर्कोतिर छोरीसँग महिला प्रहरीले सोधपुछ गर्यो । त्यसक्रममा यो पूरै घ,टना बाहिर आयो । नाबालिग छोराले प्रहरीसमक्ष आफूले पब्जी खेल्ने गरेको स्वीकार गरेका छन् ।
सोही कारण आमाले उनलाई कुटपिट समेत गर्ने गर्थिन् । शनिबार घरमा रहेको भारु १० हजार रुपैयाँ हरायो । जसकारण आमा रिसाइन् । उक्त रुपैयाँ चोरेको आ,रोपमा आफूलाई कु,टपिट गरेको नाबालक छोराले आ,रोप लगाए ।
बालकका अनुसार घरमा कुनै पनि गल्ती हुँदा सबै दोष उनलाई नै लगाउने गरिएको थियो । त्यसपछि आमाले कु,टपिट पनि गर्ने गर्थिन् । सोही कुराको बदला लिन उनले आमाको ह,त्या गरेका हुन् ।
प्रहरीका अनुसार नवीनका नाबालक छोरा तेलीबागको एपीएस स्कुलमा कक्षा १० मा पढ्छन् । उनलाई पब्जीको लत लागेको छ । यो कुरा थाहा पाएपछि आमाले उनलाई बेला–बेलामा झपार्ने गरेकी थिइन् । तर छोराले आमाको कुरालाई वास्ता गर्न छोडेका थिए । आमाले निकै रि,स उठ्दा कु,टपिट गर्थिन् ।
ती बालकलाई इन्स्टाग्रामको लत पनि लागेको थियो । उनले आफ्नो प्रोफाइलमा सबै कुराहरु राख्ने गर्थे । यी सबै कुराहरुको पुष्टि मोबाइलबाट नै भएको हो ।
प्रहरीले मोबाइल नियन्त्रणमा लिएको छ । अहिले प्रहरीले यस प्रकरणमा नाबालिग छोरासँग सोधपुछ गरिरहेको छ । छोरी बाबा आउला भनेर पर्खिरहेकी छिन् । किनकी उनलाई दाजुको ड,र छ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





