सुर्खेत को वीरेन्द्र नगर मा आमा–छोरा नै लागु औषध को कारो बार मा संलग्न……..l
भेटेरिनरी लाइन मा रहे को स्थानीय ४० वर्षीया सुमित्रा कामी को घरमा छापा हाने को थियो ।गोप्य सूचना को आधार मा छापा हाने को प्रहरी ले सुमित्रा र उनका २३ वर्षीय छोरा रमेश सुनार सहित पाँच जना लाई लागु औषध कारो बार गरि रहेको अवस्था मा नियन्त्रण मा लिए को छ ।पक्राउ पर्ने मा अन्यमा वीरेन्द्र नगर नगर पालिका–८ का २१ वर्षीया जीवन मर्स्याङ्दी मगर, वीनपा–७ का २६ वर्षीया ललित सिँजाली, वीनपा–३ का २५ वर्षीया उत्तम शाही रहे का छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेत का डीए सपी एवं सूचना अधिकारी सुरज कार्की का अनुसार सुमित्रा को घर को दराज बाट १ ग्राम ब्रा’उन सुगर र रु। ७८ हजार १९० नगर रुपैयाँ बरा मद गरिए को छ ।यस्तै सुमित्रा सहित अन्य व्यक्ति को साथ बाट प्लास्टिक सहित ८८० मिलि ग्राम लागु औषध र लागु औषध नाप तौल गर्ने प्रयोजन का लागि राखिए को डिजिटल एक थान तराजु पनि बरा मद गरिए को छ ।कार्की ले समग्रमा झण्डै १० लाख ५० हजार बरा बर को लागुऔषध बरामद गरिएको बताए । उनी हरू लाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कार बाही प्रक्रिया अघि बढाए को कार्की ले बताए ।
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





