१२ वर्षीया बालिकाको फोक्सोमा अड्किएको पेनको बिर्को यसरी निकालियो….
उदयपुर की १२ वर्षीया रमिला लाई एक साताअघि ज्वरो आउने, पेनको बिर्को निलेको दिन रमिलालाई त्यति गाह्रो भएन। तर अर्को दिनबाट भने ज्वरो आउन थालेको सबिन बताउँछन्। ज्वरो आउन थालेपछि सबिनले घर नजिकैको क्लिनीकमा छोरीलाई लगे। त्यहाँ ज्वरोको औषधि मात्र दिएर पठाएको उनले बताए।औषधिले पनि काम नगरेपछि उनीहरुले विभिन्न घरेलु उपाय पनि नअपनाएका होइनन्। तर रमिलाको स्वास्थ्य अवस्था सुध्रनुको साटो झन् बिग्रदै गयो। छोरीलाई गाह्रो हुन थालेपछि उनीहरु धरानको एक अस्पतालमा पुगे। त्यहाँ रमिलाको एक्सरे भयो। एक्सरेमा केही नदेखिएपनि भिडियो एक्सरे गरियो। भिडियो एक्सरेमा भने रमिलाको देब्रे फोक्सोको नलीमा अड्किएको पेनको बिर्को देखियो।उनलाई तत्काल आइसीयू भर्ना गर्नुपर्ने थियो। तर त्यहाँ आइसीयू नभएकाले विराटनगरको एक अस्पतालमा रिफर गरियो। त्यहाँ पनि रमिलाको भिडियो एक्सरे र अन्य जाँचहरु सबै भयो। तर फोक्सोमा अड्किएको पेनको बिर्को निकाल्ने प्रविधि आफूसँग नभएको भन्दै उनीहरुले पनि काठमाडौं रिफर गरे।मेरो छोरी एकदम सिरियस भइसकेको थिइन्। मैले धेरै आग्रह गरें तर टिचिङ अस्पतालले हामीले यहाँ उपचार गर्न पनि सक्दैनौं, आइसीयू पनि खाली छैन भने’ उनले भने।त्रिवि शिक्षण अस्पतालपछि उनी मेट्रो सिटी अस्पताल पुगेत्यहाँ रमिलाको आइसीयूमा भर्ना भयो। चिकित्सकले सबै चेकजाँच गरेपछि वीर अस्पतालमा इण्डोस्कोपी गर्न सुझाव दिए। र, छोरीको उपचारका लागि सबिन अस्पताल धाएको छैठौँ नम्बरमा वीर अस्पताल थियो।छातिरोग विशेषज्ञ डा सुरज गुप्ताले वीर अस्पतालका छातिरोग विशेषज्ञ डा प्रज्वल श्रेष्ठसँग रमिलाको उपचार बारे छलफल गरेका थिए। डा श्रेष्ठले रमिलाको सबै रिपोर्ट हेरेपछि वीर अस्पतालमा उपचार गर्ने निधो गरे।फोक्सोको एउटा मुख्य नली हुन्छ। देब्रे फोक्सो र दाहिने फोक्सोमा जाने अर्को दुई वटा नली हुन्छन्। ती बालिकाको देब्रे फोक्सोको नलीमा पेनको पछाडीको बिर्को अड्किएको थियो उनले भने १२ वर्षीया बालिकाको नली त सानो हुन्छ। त्यसैले सानो बिर्कोले पनि देब्रे फोक्सो पुरै ब्लक भयो। अक्सिजन जान नपाउँदा उनलाई सास फेर्न गाह्रो हुने, ज्वरो आउने भएको थियो।६ दिनदेखि फोक्सोमा अड्किएको पेनको बिर्को निकाल्न उनीहरुलाई सहज थिएन। तर डा श्रेष्ठ र डा ढुंगानाको नेतृत्वमा खटिएको टिमले ३५ मिनेटमा पेनको बिर्को निकाल्न सफल भए।उपचारपछि रमिलालाई अक्सिजनको सहायतामा आइसीयूमा राखिएको थियो। हाल उनको खुम्चिएको फोक्सोमा सुधार आएको डा श्रेष्ठले बताए। उनलाई बिहीबार नै वार्डमा सारिएको छ। शनिबारसम्म डिस्चार्ज गर्ने तयारी भएको डा श्रेष्ठले बताए। रमिलाको आर्थिक अवस्था कमजोर भएकाले उनको उपचार वीर अस्पतालले निःशुल्क गरिदिएको छ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





