दिलमाया सुनारको रूवाउने कथा,अन्तिम अन्तरबार्तामा रुदै टिका सानुसंग भनेकी थिईन एस्तो…भिडियो सहित ।

२०७९ असार २३ गते, बिहीबार

दिल माया सुनारको अन्तिम अन्तरबार्तामा रुदै टिका सानुसंग भनेकी थिईन एस्तो भनेको रैछ् । आउनुश हेरै यो भिडियो जुन भिडियो मा सम्पूर्ण कुरा उलेख छ ।

दिलमाया सुनारको रूवाउने कथा, यस्तो रहेछ मृ’त्युको कारण बाहिर आएको छ । दिल माया सुनार को अन्तिम सस्कार चल्यो रुवाबासी पोस्टमार्ट रिपोर्टले लियो उग्ररुप लिएको छ ।

गायिका दिल मायाको आमाले खोलिन घ,टनाको डर लाग्दो रहस्य खुलेको छ । चर्चित लोक दोहोरी गायिका दिलमाया सुनार उनी काठमाडौंस्थित आफ्नै डेरामा मृ,त भेटिएको प्रहरी वृत्त बालाजुले जनाएको छ । प्रहरीका अनुसार शनिबार पौने ११ बजे उनी कोठामै मृ,त अवस्थामा भेटिएकी हुन् ।

उनको मुलघर सुर्खेत भए पनि उनी काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् । शुक्रबार राती नै फेसबुकमा उनले एउटा स्टाटस लेखेकि थिईन् ।

उनले स्टाटस मार्फत आफूलाई बाँच्न कठिन भएको जनाएकी थिईन् । प्रहरीले उनको मृ,त्युको बिषयमा अनुसन्धान भइरहेको जनाएको छ । यसैबीच उनको मृ,त्यु भएपछि अनुसन्धानका लागि भनेर प्रहरीले सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

198 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

दीपेन्द्र खड्काको नयाँ लोकदोहोरी गीत ”गुन भुल्ने मायालाई” सार्वजनिक 

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आज १९औँ गणतन्त्र दिवस, भव्यरुपले मनाइँदै

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आज बजेट सार्वजनिक हुँदै

२०८३ जेष्ठ १५ गते, शुक्रबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ जेष्ठ १४ गते, बिहीबार

आज बकर इदः देशभर सार्वजनिक बिदा

२०८३ जेष्ठ १४ गते, बिहीबार

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal