लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ के नेपालको पदस्थापना कार्यक्रम सम्पन्न

२०७९ असार २३ गते, बिहीबार

काठमाडौं । लायन्स क्लब अफ अन्तर्रास्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।


३२५ के का डिष्ट्रिक्ट गभर्नर लायन राजेन्द्र कुमार बाटाजूलाई आइडी इन्डोर्सि बालकृष्ण बुर्लाकोटिको प्रमुख आथित्यतामा निवर्तमान गभर्नर विशेश्वर आचार्यद्वारा पदस्थापन गर्नु भएको हो । सामाजिज सेवामा सधैंजसो अग्रसर लायन्स क्लबहरुले जुलाइ १ देखि नयाँ कार्यकाल सुरु गर्ने भएकोले नव निर्वाचित गभर्नरसमेत डिस्ट्रिक प्रथम भाइस गभर्नर लायन सुचित्रा थापा, द्वितीय भाइस गभर्नर लायन निरा बज्राचार्य, डिस्ट्रिक क्याबिनेट सेक्रेटरी, मिनराज काफÞ्ले, ट्रेजरर मदन मुल्मी, डिस्ट्रिक चिफ एडभाईजर, दुर्गा प्रासाद हुमागाई र लियो डिस्ट्रिक्ट “प्रेसिडेन्ट” लियो दिप्ती न्यौपानेले पद बहाली डिष्ट्रिकका अन्य लिडर तथा क्लबका पदाधिकारीहरुको उपस्थितिमा डिष्ट्रिक सचिवालयको कार्यालय काठमाण्डु सामाखुसीमा सम्पन्न भएको हो ।


कार्यक्रममा बोल्दै निवर्तमान गभर्नर आचार्यले आगामी कार्यकालको शुभकामनासहित आफू सदैव निर्वाचित गभर्नरको साथमा रहेर सेवाको कामलाई अगाडी बढाउने बताउनु भयो ।

भर्खर क्यानडामा सम्पन्न कन्भेन्सन गरेर फर्कनु भएका आइडि इन्डोर्सी बुर्लाकोटिले कन्भेन्सनको अनुभव सुनाउँदै अब डिस्ट्रिक्ट के लाई विश्वको नम्बर १ बनाउन सबै लाग्नुपर्ने बताउँदै सबैलाई सहयोग गर्न आब्वान गर्नु भयो ।

पदस्थापना पछि सबैलाई सम्बोधन गर्दै सुरुवात मै २८ नयाँ क्लब खोलेको र अझै नयाँ क्लब खोल्ने र सेवाका कामलाई अझै तिब्रताका साथ लाग्न सबै लायनहरुलाइ आब्हान् गर्दै उपस्थित सबैलाइ धन्यवाद दिनु भयो ।

245 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal