नेकपा एस दोलखा जिल्ला कमिटी पुनर्गठन
दोलखा
आज बसेको एकिकृत समाजवादी दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्ने पार्टी केन्द्रीय सदस्यहरू,केन्द्रीय आयोग सदस्यहरू,प्रदेश सदस्यहरू, दोलखा जिल्ला कमिटी पदाधिकारी ,जनवर्गिय संगठन केन्द्रीय पदाधिकारी र सम्पर्क मञ्च नेतृत्वको विशेष बैठकबाट दोलखा जिल्ला कमिटीलाई पुनर्गठित गर्ने निर्णय गरेको छ।पुनर्गठन गरिको जिल्ला कमिटीको अध्यक्षमा भिम प्रसाद दहाल,उपाध्यक्ष प्रोण प्रताप के सी र घनश्याम रिजाल,सचिवमा अशोक दहाल,उप सचिवमा हरिहर कार्की र संगिता पाख्रिन चयन भएका छन।

नेकपा एकीकृत समाजाबादी दोलखाको पदाधिकारीमा नयाँ युवा अनुहार हरु थपिएका छ्न।अध्यक्ष दहाल,उपाध्यक्षहरु प्रोण प्रताप केसि र घनश्याम रिजाल यस अघिको जिल्ला कमिटीको सचीव र उपसचिव को जिम्मेवारी सम्हालेका पदाधिकारी नै हुन भने सचीव अशोक कुमार दहाल युवा संघ नेपालका केन्द्रिय उपमहासचिव भइ केन्द्रिय राजनीति गरेका प्रभावशाली युवा नेता हुन त्यसैगरी उपसचिव हरिहर कार्की पार्टीको दोलखा काठमाडौ संपर्क मंचका अध्यक्ष हुन भने अर्का उपसचिव संगिता पाख्रीन अनेमसंघ को केन्द्रिय सदस्य तथा स्थानीय तहको निर्वाचन मा पार्टीको तर्फबाट भिमेश्वर नगरपालिकाको उपमेयर पदमा उम्मेद्बार भइ झिनो मतान्तरले पराजित भएकी सक्रिय महिला नेत्री हुन।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





