गायिका समीक्षा अधिकारीको नयाँ तीज गीत सार्वजनिक भएको छ। हेर्नु भो त?

२०७९ असार २१ गते, मंगलवार

नेपालि गीत संगीत क्षेत्रमा असार महिनाको १५ कट्न साथ तिज गीतहरुले सोशल मिडियाहरु तताउने गर्दछ। हरेक बर्ष तिज नजिकिय संगै आडैमा रहेको रेडियो अनि टेलिभिजनहरुमा तिनै तीजका भाकाले तिज घर आगनमा आयको जस्तै महसुस सबैलाई गराउन थाल्छ।

भने कतिपयलाई त झरीमा लुछुप्पी रुजेर आयको समयमा समेत तिनै तीजका भाकाले आनन्द दिने गरेको पाउन सकिन्छ। यसै गरेर ति तीजका गीतहरुमा चेलीको बेदना, घरायसी कुराहरु संगै विभिन्न खालका बिषयमा कलाकार तथा सर्जकहरुले गित नयार गरेको पाईन्छ।

जुन गीतले कतिपयको घरमा उस्तै मेल खायर हाम्रै लागी अथवा मेरै लागी बनायछ क्यारे भनेर मनमनै समेत भनेकै होलान। जे होस् हाम्रो मौलिक परम्परालाई निरन्तर राख्दै कलाकारले हरेक बर्ष यस्तै गरेर तीजका गितहरु सबै नेपाली माझमा पस्किदै आयका छन्।

दैनिक रुपमा तीजका गीतहरु बजारमा आउने क्रममा पछिल्लो समयकी चरचित गायिका समीक्षा अधिकारीको नयाँ तिज गीत सार्वजनिक भएको छ। समीक्षा अधिकारीको स्वरमा रहेको तिज गीत आइतवार सार्वजनिक भएको हो ।बाबुराम बोहराको लय शब्दमा तयार भएको सो गीतको म्युजिक भिडियोमा अन्जली अधिकारीको उत्कृष्ट नृत्य हेर्न सकिन्छ।

काजिस श्रेष्ठको निर्देशन मा तयार भएको उक्त गीतको भिडियो छायांकन राजेश घिमिरेले गरेका छन भने सम्पादन दिपक बिस्टले गरेका छन ।

166 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal