श्रीमतीले प्रेमिसंग यो बच्चा त तिम्रो हो भन्दै, फोनमा कुरा गरेको श्रीमानले सुनेपछि…..

२०७९ असार २१ गते, मंगलवार

श्रीमतीले प्रेमिसंग यो बच्चा त तिम्रो हो भन्दै, फोनमा कुराकानी गरेको श्रीमानले सुनेपछि भैरहवास्लुम्बिनी सांस्कृतिक नगरपालिका ५ की प्रेमा यादव र मायादेवी गाउँपालिका–३ हरहरवाका राजकुमार यादव दुई वर्षअघि लगनगाँठोमा क सिएका थिए।

वैवाहिक जीवन राम्रै चलिरहेको थियो। तर विवाहको करिब ७ महिनामा छोरी जन्मिएपछि छिमेकीले ‘बुवा अर्कै रहेको’भन्दै कुरा गर्न थाले। त्यसले पति। पत्नीबीच विवाद मात्रै परेन परिवारै भाँडिन पुगेको छ।‘

प्रेमाले छोरी र गाउँघरमा कुरा गरिरहेको विषयमा पूर्वप्रेमीसँग गरेको टेलिफोन संवादमा पूर्वप्रेमीले बच्चा आफ्नो भएको दाबी गरेको श्रीमान्ले सुने’,रूपन्देहीका एसपी प्रवीण पोखरेलले भने त्यसपछि श्रीमान्ले बच्चा आफ्नो नभई पूर्वप्रेमीको रहेको भन्ने आशंकामा बल पुग्यो।

प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका ९ का प्रदीप चौधरी प्रेमाका पूर्वप्रेमी हुन्। प्रेमाले छिमेकीले कुरा गरेको र परिवारमा वि वाद परेको विषयमा तिहारताका प्रदीपसँग टेलिफोनमा कुरा गरेकी थिइन्।

राजकुमारले उक्त टेलिफोन संवाद सुनेका थिए। त्यसपछि दिनहुँजसोको झगडा ले प्रेमा मा नसिक तनावमा परिन्। तब उनले नाबालिका छोरीको ज्या,न लि’इन् । आफूले देह,त्याग गर्ने योजना बनाएको अनुसन्धानमा खुलेको छ। ‘

148 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal