नेपाल पत्रकार महासंघ काठमाडौं शाखालाई कृष्ण बहादुरकार्कीद्वारा कुर्सी हस्तान्तरण

२०७९ असार १५ गते, बुधबार

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखालाई प्रभाव दैनिकका प्रबन्ध निर्देशक कृष्णबहादुर कार्कीले २० थान प्लाष्टिकको कुर्सी हिजो मंगलबार हस्तान्तरण गरेका छन् ।
शाखाका अध्यक्ष सूर्य सुवेदी र कार्य समिति सदस्य रमेश कुमार बोहोरालाई संयुक्त रुपमा कार्कीले कुर्सी हस्तान्तरण गरेका हुन् । कार्यक्रममा शाखाकी उपाध्यक्ष अप्सरा गौतम, सचिव महेश्वर गौतम, सह–सचिव हेमबहादुर राणा, कार्य समिति सदस्य रमेश लामिछाने, उपत्यका प्रदेश समितिका सदस्य विष्णु गिरी, पत्रकार एकराज दाहाल, विएन दाहाल, ताराचन्द्र देवकोटा, अमिर लामा, पद्मा सागर कक्षपतिलगायत झण्डै दुई दर्जन पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रबन्धक निर्देशक कार्कीले कार्य समिति सदस्य रमेश कुमार बोहोराको आग्रहमा शाखालाई २० थान कुर्सी उपलब्ध गराएको जनाए । आगामी दिनमा पनि शाखालाई सक्दो सहयोग गर्ने कार्कीले बताए । अध्यक्ष सुवेदीले शाखालाई सहयोग गरेकोमा कार्कीलाई धन्यवाद दिए । अध्यक्ष सुवेदीले शाखाका सदस्यहरुलाई समस्या पर्दा शाखाले सक्रियता देखाउँदै आएको पनि जनाए ।

152 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal