पढाएर ठुलो मान्छे बनाउछु भन्नुहुन्थ्यो मामुले,त्यो मा;र्ने मान्छेलाई नि फाँ;सी दिनु पर्यो भन्दै रोए, दिलमायाका छोरा….

२०७९ असार १५ गते, बुधबार

लोकदोहोरी गायिका दिलमाया सुनार मृ,त भेटिएकी छिन् । काठमाडौंको तारकेश्वर-११ नेपालटारस्थित डेरामा उनी शनिबार बिहान मृ,त भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार राति दिलमायाले फेसबुकमा लामो स्टाटस लेख्दै आफूलाई बाँच्न गाह्रो भएको उल्लेख गरेकी थिइन् । त्यसमा उनले आफ्नो मृ,त्युमा कसैलाई दोष नदिनु भनेर पोष्ट गरेको थियो ।

तर अनुसन्धानको क्रममा लिभ इन रिलेसनमा बसेका सुर्य श्रेष्ठमाथि लोक दोहोरी गायिका दिलमाया सुनारको ह ,त्याका बिषयमा अनुषन्धान जारी रहेको छ । अनुषन्धान जारी रहे पनि प्रहरी यकिनका साथ ह, त्या वा आ, त्म ह ,त्या भन्ने बिषयमा टुंगोमा पुग्न सकेको छैन । काठमाडौंको नेपालटारस्थित आफ्नै कोठामा मृ,त भेटिएकी लोक दोहोरी गायिका सुनारको ह, त्या आरोप लागेका सुर्यले भने प्रहरी समक्ष दिलमाया संगै रात बिताएको स्वीकार गरेका छन् । दिलमाया सलमा झु ,न्डिए ,को भन्दै उक्त सल आफुले राती नै फ्याँकेको पनि बताएका छन् ।

प्रहरीका अनुसार दिलमायाको घाँ, टीमा निल,डाम बाहेक अन्य चोटपटक छैन। त्यसैले झु, ण्डिए को हो या झु ,ण्ड्याई एको हो भन्ने निष्कर्ष निस्किसकेको छैन । उसो त दिलमायाको फेसबुक अकाउन्टमा शुक्रबार राती आफु म,र्न लागेको र त्यसको दोष कसैलाई नदिन भन्दै स्टाटस लेखेकी छिन् । यसले पनि प्रहरीलाई दोधार सिर्जना गरिदिएको छ ।‘ह त्या हो भनौँ भने दिलमायाको फेसबुकमा आफु म,र्न लागेको र कसैलाई दोष नदिन भन्दै स्टाटस लेखेको देखिन्छ। आ, त्म ह ,त्या भनौँ भने सँगै सुतेका व्यक्ती राती नै भागेका छन्’, एक अनुसन्धान अधिकारीले भने।

श्रेष्ठले शुक्रबार राती दिलमायासँगै भएको स्वीकार गरेता पनि उनले आ, त्म ह”त्या गरेको दावी गरेका छन्। सुरुमा राती १२ बजे दिलमायाको कोठाबाट निस्किएको बताएका सुर्यले प्राविधिक अनुसन्धानपछि सँगै सुतेको स्वीकारेको प्रहरीले दावी गरेको छ । दिलमाया संगै सुतेका सुर्यले आफु ब्युँझदा उनी झु,”ण्डि, एको अवस्थामा देखेपछि उनलाई भुँईमा झारेर आफु राती नै त्यहाँबाट भागेको प्रहरीसँगको प्रारम्भिक अनुसन्धानमा बयान दिएका छन् ।

144 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal