आमाबाबुको सहरा बिना बस्दै आएका यी दाजु बहिनीकाे यस्तो हालत भोक लाग्याे भन्दा दाजुले पानी तताएर चिया भन्दै दिँदा रहेछन् ।

२०७९ असार १४ गते, मंगलवार

यो दुनिया कसैको लागि सुन्दर रंगमञ्च हुन्छ भने कसैको लागि यो दुनिया दुः ख नै दुः खको पहाडले घेरिएको हुन्छ भन्ने कुराको वास्तविक उदाहरण झापा जिल्लाको एउटा सानो झुपडीमा आमाबाबुको सहरा बिना नै बस्दै आएका सात वर्षीय दाजु हिमाल तामाङ र उनका तीन वर्षीय बहिनीलाई हेर्न सकिन्छ। आमा कता छ थाहा छैन अनि बुबा कता छन् त्यो पनि उनीहरूलाई थाहा छैन त्यही पनि बुबाआमा आउने आशमा उनीहरू घर नछोडी बसिरहेका छन् ।

उनीहरूको त्यो सानो झुपडीमा खानाका लागि चामल समेत नरहेको देखिन्छ त्यही पनि दाजु हिमाल तामाङले आफ्नु बहिनीलाई भो क लाग्यो भनेपछि जसोतसो आगो फुकेर चिया भन्दै तातोपानी खुवाउने गरेका रहेछन्। दुबै दाजु बहिनीलाई आमाबुबा कता हुनुन्छ भन्ने प्रश्न गर्दा उनीहरू दुबैलाई थाहा छैन भन्ने उत्तर मात्रै आउने रहेछ। यस्तो अवस्था देखे पछि उनीहरूको मामा माइजुले अहिले सम्म बिहान बेलुकीको खाना खुवाउने गरेका रहेछन।

आमाको यस्तो अवस्थाको बारेमा ती साना नानीहरूलाई सम्हाल्न गाह्रो हुन्छ भनेर गाँउ घरका मान्छेले पनि नभनेका रहेछन त्यही पनि ती नानीहरू हाम्रो आमाबुबा कहिले आउनु हुन्छ भनेर सोधिरहदा रहेछन् गाउँले लाई। अस्पतालमा यी साना नानीहरूको आमालाई उपचार गर्न करिब बीस लाख जति रकम चाहिने भएका कारण अहिले यो परिवारलाई धेरै नै सह योग को जरुरी रहेको देखिएकाले गाँउमा गाउँले हरुले मिडियाहरु बोलाएर सह यो गको अपिल गरिरहेका छन्।

201 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal