आमाबाबुको सहरा बिना बस्दै आएका यी दाजु बहिनीकाे यस्तो हालत भोक लाग्याे भन्दा दाजुले पानी तताएर चिया भन्दै दिँदा रहेछन् ।

यो दुनिया कसैको लागि सुन्दर रंगमञ्च हुन्छ भने कसैको लागि यो दुनिया दुः ख नै दुः खको पहाडले घेरिएको हुन्छ भन्ने कुराको वास्तविक उदाहरण झापा जिल्लाको एउटा सानो झुपडीमा आमाबाबुको सहरा बिना नै बस्दै आएका सात वर्षीय दाजु हिमाल तामाङ र उनका तीन वर्षीय बहिनीलाई हेर्न सकिन्छ। आमा कता छ थाहा छैन अनि बुबा कता छन् त्यो पनि उनीहरूलाई थाहा छैन त्यही पनि बुबाआमा आउने आशमा उनीहरू घर नछोडी बसिरहेका छन् ।
उनीहरूको त्यो सानो झुपडीमा खानाका लागि चामल समेत नरहेको देखिन्छ त्यही पनि दाजु हिमाल तामाङले आफ्नु बहिनीलाई भो क लाग्यो भनेपछि जसोतसो आगो फुकेर चिया भन्दै तातोपानी खुवाउने गरेका रहेछन्। दुबै दाजु बहिनीलाई आमाबुबा कता हुनुन्छ भन्ने प्रश्न गर्दा उनीहरू दुबैलाई थाहा छैन भन्ने उत्तर मात्रै आउने रहेछ। यस्तो अवस्था देखे पछि उनीहरूको मामा माइजुले अहिले सम्म बिहान बेलुकीको खाना खुवाउने गरेका रहेछन।
आमाको यस्तो अवस्थाको बारेमा ती साना नानीहरूलाई सम्हाल्न गाह्रो हुन्छ भनेर गाँउ घरका मान्छेले पनि नभनेका रहेछन त्यही पनि ती नानीहरू हाम्रो आमाबुबा कहिले आउनु हुन्छ भनेर सोधिरहदा रहेछन् गाउँले लाई। अस्पतालमा यी साना नानीहरूको आमालाई उपचार गर्न करिब बीस लाख जति रकम चाहिने भएका कारण अहिले यो परिवारलाई धेरै नै सह योग को जरुरी रहेको देखिएकाले गाँउमा गाउँले हरुले मिडियाहरु बोलाएर सह यो गको अपिल गरिरहेका छन्।
ताजा

थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक
२०८१ माघ १६ गते, बुधबार
थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक
२०८१ माघ १६ गते, बुधबार
एपी शर्माले ल्याए ‘भ्यालेन्टाइन’ (भिडियो)
२०८१ माघ १६ गते, बुधबार
बिक्न छाडे ठेकी र मदानी
२०८१ माघ ८ गते, मंगलवार
ताइवानमा शक्तिशाली भूकम्प
२०८१ माघ ८ गते, मंगलवार
राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई
२०८१ माघ ८ गते, मंगलवार
चैत ५ गते स्ववियु निर्वाचन
२०८१ माघ ८ गते, मंगलवार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ
२०८१ माघ ८ गते, मंगलवार
सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने
२०८१ माघ ५ गते, शनिबार
साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा
२०८१ माघ ४ गते, शुक्रबार
३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा
२०८१ माघ ४ गते, शुक्रबारलोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार