आमा मानसिक राेगी बुवाको भर्खरेै मृ,त्यु घरमा खाने एक मुठ्ठि अन्न छैन् छोराछोरीको बिजोग ।
आमा पागल बुवाको भर्खरेै मृ,त्यु खाने एक मुठ्ठि अन्न छैन् छोराछोरीको बिजोग । नत यो परिवारले कहिले पेटभरि खान पाएका थिए नत बस्ने गतिलो घर र सुत्ने राम्रो बिस्तारानै थियो ।यति धेरै दुख कि मानौ भगवाले पनि दुखिलाई नै झनझन दुख थुपारेको छ ।
संघर्ष सफलताको लागि दिनरात नभनि काम गरिरहे तर यो दुखि संसारबाट सधाको लागि बिदा भए श्रिमान ।उता श्रीमती मानसिको रोगी रहिछन् ।तिनजना छोरैछोरा रहेछन् जस्को अहिले पुरै बिचल्ली नै भएको छ ।
आमाको यो अवस्था अहिले भएको हैन धेरै समय बितिसकेको छ र उहाँ अधिक्तम बाहिरपख नै बस्ने गर्नेु हुन्छ । उनिहरु बस्दै गरेको घर यस्तो दयनिय छकि बस् छ भन्ने माथि छानो टिन मात्रै छ ।घरको पर्खालहरु पुरै भत्किएको छ,चुलो त छ तर अन्न एकमुठ्ठि पनि छैन् ,जति कपडा लाएका छन् त्यति मात्रै छ अरु एउटा पनि छैन ।
यस्तो दयनिय अवस्थाबाट गुज्रिरहेका ती तीन छोरा र आमाको उद्वार गरदिन पहल एवम् सबैले सहयोग गरिदिन सादार अनुरोध गर्दछौ ।
ताजा
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत
२०८३ जेष्ठ २९ गते, शुक्रबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





