सप्तकोशी नदिमा डुंगा पल्टिँदा ४ घा,इते १ बेपत्ता, प्रहरीद्वारा खोजी कार्य जारी…..
२०७९ असार ११ गते, शनिबार
बराहक्षेत्र नगरपालिका २ नम्बर वडास्थित सप्तकोशी नदिमा डुंगा पल्टिँदा ४ जना घा,इते भएका छन् ।
खयरघारी टप्पुमा दाउरा भेला पारेर १३ नम्बर (सिसौली घाट) भन्ने ठाउँ आउदै गर्दा बिहान ८ :३० बजेतिर कोशीको बिचमा पल्टेको स्थानीय दिनेश न्यौपानेले जानकारी दिएका छन् ।
न्यौपानेलेकाअनुसार १ जना सकुशल निस्किएको तर ३ जना अझै फरार रहेका छन् । प्रारम्भिक जानकारी अनुसार ३ मध्ये दुई जना पनि निस्किएको भन्ने सुन्नमा आएपनि आधिकारिक भने आएको छैन् । तर एकजना फरार रहेका छन् ।
सशस्त्र प्रहरीको बेस क्याम्प चतरा र इलका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ ।
158 Views
ताजा
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु
२०८३ जेष्ठ २९ गते, शुक्रबार
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





