बरेङ का एक जना जनप्रतिनिधि माथि हा,तपात

२०७९ असार ८ गते, बुधबार

बरेङ का एक जना जनप्रतिनिधि माथि हा,तपात भएको छ ।

बरेङ गाँउपालिका वडा न ३ का वडा सदस्य कुमार बोहोरा माथि सोहि वडाको मिलिजुलि एकता कलबका सदस्यहरुले सोमबार राति कलबको रकम हिनामिना गरेको आ,रोप लगाउदै हा,तपात गरेका हुन ।

सोमबार बेलुकी बैठकमा बोलाएर कलबका कालु बि.क लगाएत अन्य युवाहरुले आफुमाथि रकम हिनामिना गरेको आ,रोप लगाउदै हा,तपात गरेको बोहोराले बताउनु भयो ।

आफुले कलबको कुनैपनि रकम नचलाएको पिडित सदस्यको भनाई छ । “म कलबको कार्यबाहक सचिब हो तर मैले कलबको एक रुपैयाँ पनि पैसा चलाएको छैन।

म माथि झुटो आ,रोप लगाएर चार पाँच जना युवाहरुले हात हाले” बोहोराले रेडियो बिहानी सँग बताउनु भयो । आफुमाथि अन्याय भएको भन्दै वडा अध्यक्ष सँग सरसल्लाह गरेर अगाडि बढ्ने बोहोराको भनाई छ ।

कलबका अध्यक्ष निराजन बिकले आफु अहिले काठमाण्डौमा रहेकोले बिस्तृत जानकारी नभएको तर बोहोराले कलबलाई दिनुपर्ने बास्तबिक रकम भने नदिएको बताउनु भयो । कु,टपिटको बिषयमा आफुले बुझ्ने अध्यक्ष बि.कको भनाई छ ।

190 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal