अफगानिस्तानमा भू,कम्पबाट मृ,त्यु हुनेको संख्या १ हजार नजिक

बुधबार बिहानै आएको भू,कम्पमा परी अफगानिस्तानमा कम्तीमा नौ सय २० जनाको मृ,त्यु भएको छ।
प्रकोप व्यवस्थापन अधिकारीहरुका अनुसार ६.१ रेक्टर स्केलको भूकम्पमा परी छ सयभन्दा धेरै घा,इते भएका छन्।
पहाडी इलाकामा भूकम्प गएका कारण हताहतीको संख्या अझै बढ्ने अनुमान गरिएको डनले जनाएको छ।
अफगानी मिडियाहरुले भूकम्पपछिको दृश्यहरु सार्वजनिक गरिरहेका छन् जहाँ मानिसका घरहरु भग्नावशेषमा बदलिएको र जमिनमा श,वहरु असरल्ल देखिएका छन्।
घा,इतेको उद्धारका लागि, मेडिकल सामग्री आपूर्तिका लागि हेलिकप्टरहरु परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। ‘केही गाउँहरु पहाडी दुर्गम स्थानमा रहेकाले मर्ने र घा,इते हुने संख्या बढ्नसक्नेछ’ त्यहाँको गृह मन्त्रालयले भनेको छ।
सनाखत भएको मृ,त्यु धेरैजसो पूर्वी प्रान्त पक्तिकाका रहेको बताइएको छ। त्यहाँ मात्रै २ सय ५५ मानिसको मृ,त्यु र २ सय बढी घा,इते भएका थिए। त्यस्तै खोस्ट प्रान्तमा २५ जनाको मृ,त्यु र ९० जनालाई अस्पताल लगिएको बताइएको छ।
बुधबारको भू,कम्प सन् २००२ यताकै विनाशकारी रहेको बताइएको छ। अमेरिकी भौगर्भिक सर्वेका अनुसार १ः५४ बजे ९पीएसटी० खोस्ट सहरबाट ४४ किमि दूरीमा पाकिस्तानसँगको सीमानजिकै भू,कम्प गएको थियो।
पाकिस्तान र भारतमा समेत थाहा हुने गरी भएको भूकम्प ५ सय किमिमा झण्डै ११ करोड ९० लाख मानिसले थाहा पाएका थिए।
ताजा

थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक
२०८१ माघ १६ गते, बुधबार
थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक
२०८१ माघ १६ गते, बुधबार
एपी शर्माले ल्याए ‘भ्यालेन्टाइन’ (भिडियो)
२०८१ माघ १६ गते, बुधबार
बिक्न छाडे ठेकी र मदानी
२०८१ माघ ८ गते, मंगलवार
ताइवानमा शक्तिशाली भूकम्प
२०८१ माघ ८ गते, मंगलवार
राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई
२०८१ माघ ८ गते, मंगलवार
चैत ५ गते स्ववियु निर्वाचन
२०८१ माघ ८ गते, मंगलवार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ
२०८१ माघ ८ गते, मंगलवार
सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने
२०८१ माघ ५ गते, शनिबार
साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा
२०८१ माघ ४ गते, शुक्रबार
३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा
२०८१ माघ ४ गते, शुक्रबारलोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार