तीतो सत्यमा बालकलाकारको भूमिकामा अभिनय गरेका राज आचार्य र अभिनेत्री सुनिशा बजगाईं आज विवाह बन्धनमा बाधिए…

२०७९ असार ८ गते, बुधबार

तीतो सत्युमा बालकलाकारको भूमिकामा देखिएका राज आचार्य र अभिनेत्री सुनिशा बजगाईं आज विवाह बन्धनमा बाधिएका छन् । उनीहरुको बिहेमा कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मालगायत कलाकारहरूको उपस्थिति रहेको थियो।

केही समयदेखि प्रेममा रहेका राज र सुनिशाले ‘नजिक आउन तिमी’ बोलको गीतमा समेत अभिनय गरेका छन्। यो जोडीको बिहे भएको कुरा निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले फेसबुकमार्फत तस्विर राखेर जाकारी दिएकी हुुन् ।

उनले लेखेकी छन् ‘छोरो राज र बुहारी सुनिशालाई दाम्पत्य जीवनको हार्दिक बधाई तथा शुभकामना राज ‘तीतो सत्य’मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोराका भूमिकामा देखिएका थिए। त्यस्तै, सुनिशा वेब सिरिज र म्यूजिक भिडिओमा व्यस्त छिन्। उनले ‘इन्टु मिन्टु लन्डनमा’ फिल्ममा अभिनय गरिसकेकी छन्।

220 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal