१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

काठमाडौं । भोटेकोशी बाढीमा परेर बेपत्ता भएकाहरूमध्ये १७ वटा शव भारतको उत्तर प्रदेशस्थित गण्डक नदीमा भेटिएका छन् ।

तीमध्ये १३ वटा शव कुशीनगर जिल्लाको खड्डा र तमकुहीराज तहसील क्षेत्रमा फेला परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ४ वटा शव महाराजगन्ज जिल्लाको निचलौल तहसीलबाट बरामद भएका हुन् ।

महाराजगन्जमा फेला परेका ४ वटा शवहरू सोमबार नै नेपाल प्रशासनलाई जिम्मा लगाइएको समाचारमा उल्लेख छ । शवहरूको पहिचान हुन नसकेपछि नियमअनुसार ७२ घण्टासम्म मोर्चरीमा राखिएको थियो र पोस्टमार्टमका क्रममा पछि पहिचानका लागि उनीहरूको डीएनए नमुनासमेत सङ्कलन गरिएको छ।

42 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal