अनिश्चितकालका लागि तातोपानी नाका बन्द
काठमाडौं । नेपाल–चीनबीचको दोस्रो ठूलो व्यापारिक नाका तातोपानी चीनले अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको छ।
नेपालतर्फ लिपिङ क्षेत्रमा पहिरोको जोखिम बढेको भन्दै चिनियाँ पक्षले व्यापारिक गतिविधि रोकेको ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी निरौलाले जानकारी दिए। पहिरोको जोखिम स्थिर नभएसम्म व्यापार पुनः सञ्चालन हुने सम्भावना कम रहेको उनले बताए।
तातोपानी भन्सार कार्यालयका अनुसार चिनियाँ भन्सार अधिकारीले इमेलमार्फत अर्को सूचना नभएसम्म तातोपानी नाकाबाट हुने आयात–निर्यात बन्द रहने जानकारी गराएका छन्। यात्रु आवतजावत भने जारी रहनेछ।
रसुवाको टिमुरेमा भोटेकोशी बाढीले ठूलो क्षति पुर्याएपछि रसुवागढी नाका पनि प्रभावित छ। दसैँ नजिकिँदै गर्दा चीनबाट सामान आयात गर्ने व्यवसायीलाई अब वैकल्पिक रूपमा कोरला नाका प्रयोग गर्नुपर्ने अवस्था आएको छ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





