भाइरल ७ तल्ले भवनमा चल्यो डोजर

२०८३ बैशाख २० गते, आईतवार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खोला किनारका अतिक्रमित क्षेत्र खाली गराउने अभियानलाई तीव्रता दिँदै धोबीखोला मिचेर बनाइएको एक भाइरल सात तल्ले घर भत्काउन सुरु गरेको छ।

खोलाको बहाव क्षेत्र -राइट अफ वे) र सार्वजनिक जग्गा समेत ओगटेर निर्माण गरिएको उक्त विशाल संरचना हटाउन महानगरले पटक-पटक सूचना जारी गरे पनि घरधनीले अटेर गरेपछि डोजर चलाइएको हो। भवन भत्काउने कार्य सुरु गर्नुअघि घरभित्र रहेका जिन्सी सामानहरू निकाल्न सुरक्षाकर्मीहरूले सहयोग गरेका छन् । घरधनीको धनमालमा कम क्षति होस् भन्ने उद्देश्यले नेपाल प्रहरी र नगर प्रहरीका जवानहरू आफैँ खटिएर फर्निचर, खाद्यान्न र अन्य घरायसी सामान बाहिर निकाल्न मद्दत गरिरहेका छन्।

60 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal