सिन्धुपाल्चोकमा समाजसेवामा अग्रसर बन्दै राममणी न्याैपाने

२०८२ फाल्गुन ११ गते, सोमबार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा सायद सबैले चिन्ने नाम हाे राममणि न्याैपाने। समाजसेवामा सधैं अग्रसर रहने न्याैपाने आफुलाई कसरी समाजसेवामा समर्पित गरौं भन्ने रातदिन पिरल्दाे रहेछ । सिन्धुपाल्चोकमा चुनाव जितेर आएका व्यक्ति भन्दा पनि लाेकप्रिय व्यक्ति हुन राममणि न्याैपाने ।

दुख परेकाे मानिसहरूकाे उद्दार गर्ने गरेकाेले उनकाे सिन्धुपाल्चोकमा व्यापक चर्चा छ । उनले मेहनत गरेर कमाएकाे धनलाई आर्थिक अबस्था कमजोर भएको व्यक्ति हरूलाई उद्दार गर्ने लागिपरेका कारण उनलाई राप्रपा पार्टीले टिकट दिएकाे छ ।

79 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal