आफ्नै कारणले ‘रेड जोन’मा गगन थापा
काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट नयाँ सभापति चयन गरेर गगन थापालाई अघि सारेसँग कांग्रेसभित्र सन्नाटा छाएको छ । त्यो सन्नाटाले सिर्जना गर्ने सुनामी चाहिं २१ फागुनमा आउने आंकलन हुन थालेको छ ।
नेपाली काँग्रेस नेता मोहन बहादुर बस्नेतले भने – गगन थापाले समय अघि नै पार्टी कब्जा गरेकोले उनी समस्यामा परेको बताए ।
अहिलेको पटक कांग्रेसभित्र सीट संख्याको हिसाबले पनि कांग्रेस कमजोर हुने अनुमान गरिएको छ । कांग्रेसले जित्ने सीटहरुमा पनि व्यक्ति हेरिएका कारणले गुमाउने अवस्था आएको गुनासो बढिरहेको छ । ओखलढुंगामा सभापति गगन थापाले रामहरि खतिवडाको मुख हेरेर नै टिकट नदिएको दाबी गर्नेहरु पनि छन् ।
कांग्रेसभित्र ठूलो र पुरानो पंक्तिलाई बद्नाम गरेर कांग्रेसका सभापति गगन थापाले दबाब बढाएका कारण अहिले कांग्रेसभित्र मुर्दा शान्ति छाएको चर्चा पनि भइरहेको छ । गगन थापालाई सभापतिको रुपमा अघि बढाउन कांग्रेसको जति प्रभाव रह्यो, त्योभन्दा बढी विदेशीहरुको चासो र सक्रियता भएका कारणले पनि अहिले कांग्रेसभित्र विगतको भन्दा बढी अन्तर्घात हुने आंकलन गरिएको हो । झन्डै ५० प्रतिशत जनमत चाहिँ कांग्रेसमा असन्तुष्ट रहेको छ । यो असन्तुष्ट मतले नै गगन थापालाई असहयोग गर्ने अनुमान गरिएको हो ।
त्यसैले, अहिलेको पटक कांग्रेसभित्र सीट संख्याको हिसाबले पनि कांग्रेस कमजोर हुने अनुमान गरिएको छ । कांग्रेसले जित्ने सीटहरुमा पनि व्यक्ति हेरिएका कारणले गुमाउने अवस्था आएको गुनासो बढिरहेको छ । ओखलढुंगामा सभापति गगन थापाले रामहरि खतिवडाको मुख हेरेर नै टिकट नदिएको दाबी गर्नेहरु पनि छन् ।
त्यसले गर्दा कांग्रेसले जित्ने सिट गुमाउने खतरा भएको दाबी गरेका छन् । ओखलढुंगामा टिकट पाएका कुमार लुईटेल चाहिँ थापाका कलेज पढ्दाका समकक्षी साथी थिए । त्यसैले खतिवडाको विकल्पमा उनलाई अघि सारेका छन् ।
अहिले थापाले जति र जे भने पनि कांग्रेसमा विगतको तुलनामा अन्तर्घात बढ्ने अनुमान भइरहेको छ । तर, त्यो असन्तुष्ट मत कहाँ जान्छ ? भन्ने चासोको विषय बनेको छ । असन्तुष्ट मत घण्टीमा वा सूर्यमा कता जान्छ भन्ने मुख्य चासोको विषय हो ।
शेरबहादुर देउवा, कृष्ण सिटौला पक्षले केपी ओलीको पक्षमा मतदान गराउन सहयोग गर्नसक्छन् भन्ने अनुमान पनि भइरहेको छ । त्यस्तो भएमा थापामा पनि चुनावमा पराजित हुने संभावना रहेको छ । एमालेको साथ नपाउँदा सर्लाही–४ मा गगन थापा पनि रेडजोनमा रहेको बताइन्छ ।
ताजा
शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग
२०८३ श्रावण ११ गते, सोमबार
शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग
२०८३ श्रावण ११ गते, सोमबार
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै
२०८३ श्रावण ११ गते, सोमबार
झडप र तनावपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु
२०८३ श्रावण ११ गते, सोमबार
बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक
२०८३ श्रावण ११ गते, सोमबार
मःमभित्र कपाल, कारवाही होला त ?
२०८३ श्रावण ११ गते, सोमबार
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





