भक्तपुरमा समाजसेवामा अग्रसर बन्दै रामचन्द्र लामिछाने

२०८२ माघ २२ गते, बिहीबार

भक्तपुर । रामचन्द्र लामिछाने भक्तपुरमा सायद सबैले चिन्ने नाम हो । समाजसेवामा सधैं अग्रसर रहने लामिछाने आफुलाई कसरी समाजसेवामा समर्पित गरौँ भन्ने रातदिन पिरल्दो रहेछ। भक्तपुरमा चुनाव जितेर आएको ब्यक्ति भन्दा पनि लोकप्रिय ब्यक्ति हुन लामिछाने ।

दुखमा परेको मानिसहरूको उद्दार गर्ने गरेकोले उनको व्यापक चर्चा छ भक्तपुरमा । उनले मेहनत गरेर कमाएको धनलाई आर्थिक अवस्था कमजोर भएको ब्यक्तिहरूलाई उद्दार गर्न लागि परेको कारण उनलाई राप्रपा पार्टीले सम्मान गरेको छ।

70 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal