कांग्रेसका महामन्त्रीमार्फत् ७७ जिल्लाका सभापति र क्षेत्रीय कार्यसमितिलाई पत्र

२०८२ माघ १३ गते, मंगलवार

काठमाण्डौ । नेपाली कांग्रेसले आउँदो फागुन २१ मा हुने चुनावमा केन्द्रित हुन ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेको छ । परिपत्रमा गएको पुस अन्तिम हप्ता काठमाण्डौमा भएको दोस्रो विशेष महाधिवेशनमा सहभागी भएका तथा नभएका, सहमत या असंतुष्ट सबैलाई चुनावमा केन्द्रित हुन भनिएको छ ।

पछिल्लो परिस्थितिमा पार्टीलाई अघि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा समेतको साथ रहने विश्वास गरिएको उल्लेख छ । दोस्रो विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति चयन हुनुभएको थियो । तर अहिले पनि कांग्रेसको देउवा पक्षले विशेष महाधिवेशनलाई औपचारिक रूपमा स्वीकार गरिसकेको छैन । निर्वाचन आयोगले थापा पक्षलाई आधिकारीकता दिएको थियो ।

77 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

झडप र तनावपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

२०८३ श्रावण ११ गते, सोमबार

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक

२०८३ श्रावण ११ गते, सोमबार

मःमभित्र कपाल, कारवाही होला त ?

२०८३ श्रावण ११ गते, सोमबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal