अन्तिम पटक डडेल्धुराबाटै चुनाव लड्ने शेरबहादुर देउवाको धोको

२०८२ मंसिर २३ गते, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा अन्तिम पटक डडेल्धुराबाट उम्मेदवारी दिने संकेत गरेका छन्।

पार्टीभित्रै अन्तिम पटक चुनावी प्रतिस्पर्धामा उत्रिने तयारी भएको उनले आफ्नै निकट नेताहरूसँग बताइएको बुझिएको छ, तर यसको आधिकारिक पुष्टि हुन बाँकी छ ।

कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदका अनुसार देउवाले चुनाव लड्ने इच्छा प्रकट गरेपछि डडेल्धुराबाटै सर्वसम्मत सिफारिस गर्ने तयारी पार्टी संगठनले थालेको छ।

मंगलबार बिहान देउवालाई भेट्न पुगेका नेविसंघका नेता भुवन भट्टले पनि सभापतिबाट अन्तिमपटक चुनावमा उठ्ने स्पष्ट संकेत आफूहरूले पाएको प्रतिक्रिया दिएका छन्। यससँगै कांग्रेसभित्र डडेल्धुरामा फेरि देउवाकै उम्मेदवारी पक्का हुने वातावरण बनेको कांग्रेस नेताहरू बताउँछन्।

109 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal