धरौटीमा छुटे जेनजी आन्दोलनका टीओबी प्रदर्शनकारी तेन्जिङ

२०८२ मंसिर २३ गते, मंगलवार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तिब्बतीयन ओरिजनल ब्लड (टीओबी) उल्लेखित ज्याकेटसहित प्रदर्शनमा सहभागी तेन्जिङ दावा ५ लाख २० हजार धरौटीमा रिहा भएका छन् ।

तेन्जिनविरुद्ध अभद्र व्यवहार गर्न नहुने, लिखतसम्बन्धी र नागरिकता तथा राहदानीसम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो । प्रहरीले उनीबाट गाँजा पनि बरामद गरेको थियोे । टीओबीसँग सम्बन्धित १३ वटा बुलेट र पल्सर मोटरसाइकल प्रहरी नियन्त्रणमा छ ।

भदौ २३ गते १२ बजेको समयमा बिजुलीबजार पुगेर बाइक पड्काउदै नारा जुलुस गर्नुका साथै दावा सम्मिलित समूहले भीडलाई उत्तेजित गर्ने काम गरेको प्रहरीले जनाएको छ ।

आफूलाई आधा तिब्बेतियन भएको कुरा प्रहरीलाई भनेको र सो समूहमा तेन्जिन बाहेक अरु सबैं सदस्य नेपाली मूलको भएको खुलेको प्रहरीको भनाइ छ ।

82 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal