केएसई नेपालद्वारा विभिन्न नयाँ उत्पादनका सामानहरु सार्वजनिक

२०८२ भाद्र १ गते, आईतवार

काठमाडौं । के.एस.इ. ((KSE ) नेपालले विभिन्न नयाँ उत्पादनका सामानहरू बजारमा ल्याएको छ ।
शनिवार गोकर्णेश्वर नगरपालिका स्थित बेशिगाँउमा नयाँ उत्पादन सामग्रीहरू पत्रकार सम्मेलनमार्फत सार्वजानिक गरेको छ । विगत २ वर्षदेखि नेपाली उपभोक्तलाई सेवा प्रवाह गर्दै आइरहेको के.एस.इ. नेपालले गुणस्तरीय विद्युतिय सामानहरू बिक्रि वितरण गर्दै आईरहेको जानकारी पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

विगत २ वर्षदेखि नेपाली उपभोक्तलाई सेवा प्रवाह गर्दै आइरहेको के.एस.इ. नेपालले गुणस्तरीय विद्युतिय सामानहरू बिक्रि वितरण गर्दै आईरहेको जानकारी के.एस.इ का अध्यक्ष कुमार नेपालीले बताए ।

दैनिक रूपमा भान्सामा प्रयोग गरिने घरेलु सामग्रीदेखि विभिन्न विद्युतीय सामग्री एउटै कम्पनिमार्फत उपलब्ध गराउने हिसावले उपभोक्ताको रोजाइ र आवश्यकतालाई मध्यनजर गर्दै थप नयाँ उत्पादन सामग्री ल्याएको बताए । केएसइ नेपालका सञ्चालक कुमार नेपाली आफै चीनमा भ्रमण तथा अवलोकन गरी नेपाली बजार र उपभोक्ताले उपयोग गर्न सक्ने टिकाउ तथा भरपर्दो सामग्री भित्र्याएको बताए । कमसल र छिट्टै बिग्रिने झन्झटबाट मुक्त गर्न बलियो र गुणस्तरी सामानहरू ल्याएको पनि बताए ।

केएसइ ब्राण्डका सामग्रीहरू नेपालमा करिब ४० भन्दा बढि वितरकलाई उपलब्ध गराउँदै आएको बताउँदै उपभोक्ता तथा ग्राहकलाई विश्वास दिलाउने गरी सामान बिक्रि वितरण भईरहेको र कम्पनीमार्फत खरिद गरिएका सामग्रीको ग्यारेन्टी र वारेन्टी समेत रहेको कारण ग्राहकहरूको रोजाईमा परेको बताए ।

चाडपर्व लक्षित विभिन्न अफरको सुविधा समेत राखेर केएसइ ब्राण्डका सामानहरू बिक्री वितरण गर्न डिलरहरूलाई आग्रह गरेका छन् । केएसइ नेपालका ब्राण्डका सामानहरूमा मोबाइल चार्जर, एयरपट, ब्याट्री, कभर, मल्टि प्लग, चार्जवाला टर्च लाइट, साउण्ड रेर्कडर, बुम माइक लगायत सामग्रीहरू बजारमा आएका छन् ।

112 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal