लायन्स क्लब अफ काठमाडौ न्यु रेकीकाेले सम्पन्न गर्याे वृक्षरोपण तथा सरसफाइ कार्यक्रम
काठमाडौ : ‘नेपाल लायन्स दिवस’को अवसरमा, लायन्स क्लब अफ काठमाडौं न्यु रेकीको आयोजनामा तारकेश्वर नगरपालिक देविस्थान झण्डा पार्कमा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । लायन्स सुनिता लामाकाे अध्यक्षता एवम् नेतृत्वमा उक्त कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा प्रमुख आतिथिका रुपमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालका डिष्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डे रहनु भएको थियोे भने विशेष अतिथिमा प्रथम डिष्ट्रिक्ट गभर्नर लायन सूर्य कुमार केसी साथै डिष्ट्रिक्ट कोर्डिनेटर लायन जीवन महर्जन, रिजोन चेयरपर्सन लायन सुमिता महर्जन, जोन ३७ का जोन चेयरपर्सन लायन सरस्वती श्रेष्ठ, जोन वियर पर्सन , लायन नवराज पाण्डे , लायन्स क्लब टेम्पल मा हारतीका अध्यक्ष लायन अनिल चित्रकार, तथा प्रथम अध्यक्ष लायन विकेश लामाको गरिमामय उपस्थिति रहेको थियो।
देविस्थान टोल विकास समितिका संस्थापक अध्यक्ष, उपाध्यक्ष, संस्थापक सचिव, गृह लक्ष्मी महिला समूहका अध्यक्ष एवं पूर्वअध्यक्ष, दुवै समूहका सदस्यहरू साथै लायन्स क्लब अफ काठमाडौं न्यु रेकीका सक्रिय सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो कार्यक्रमका अध्यक्ष लायन सुनिता लामाले जानकारी दिनु भएको छ । स्वच्छ वातावरण र हरियो प्रकृति संरक्षणको संदेश सहित सम्पन्न उक्त अभियानमा सहभागिता जनाई अमूल्य योगदान पुर्याउने सम्पूर्णमा अध्यक्ष लामाले धन्यवाद ज्ञापन गरेका छन् । बुद्ध चित्त, रुद्राक्ष, स्याउ, धुपी, अमला लगायतका जातका करिब २ सय बढी विरुवाहरु राेपेका थिए । विश्व वातावरणलाई जाेगाउनका निमित्त वृक्षरोपण अपरिहार्य रहेको छ । यस बखतमा न्यु रेकीले गरेको कार्यक्रम एक उदाहरणीय बनेको देखिन्छ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





