नेपाल सोतोकान कराते डो संघ SKDUN का खेलाडीहरु मलेसिया प्रस्थान

२०८२ जेष्ठ २९ गते, बिहीबार

काठमाडौँ । असर ५ गतेदेखि मलेसियाको क्यावालम्पुरमा हुने २४ औ अन्तराष्ट्रिय खुल्ला करातो प्रतियोगितामा भाग लिन १३ सदस्य टोली प्रस्थान गरेका छन् । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ जोरपाटी इन हुटलमा भएको पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको थियो ।

सहभागी खेलाडिलाई हौशला प्रदान गर्दै गोकर्र्णेश्व नगरपालीकाको वडा नं ८ मा रहेको पाचपोखरी कम्ल्पेक्समा पत्रकार सम्मेलन गरी जानकारी दिए । पत्रकार सम्मेलनमा प्रमुख अतिथि बागमति प्रदेश सभासद शान्ता श्रेष्ठ सहभागीलाई विदाई तथा शुभकामना ब्यक्त गर्नु भयो साथै कार्यक्रममा विशेष अतिथि प्रमुख प्रशिक्षक दिर्जमान तामाङ, लगायत अन्य अतिथिले विदाई गर्नु भयो । खेलाडिको नेतृत्व कोच गुरु चित्र श्रेष्ठ सहितको १३ जनाको टिमले सहभागी हुनेछन् ।

जसमा टिम मेनेजरमा आइते राम थिङ कोचमा रेफ्रि चित्र प्रसाद श्रेष्ठ र अंक ध्वज मते र अफिसियमा ३ जना र ७ जना खेलाडिहरु तेज बहादुर विश्वकर्मा, अलिल ठोकर, पास्नुरी सेर्पा, इसान डङ्गगाल, सृष्टि श्रेष्ठ, कृष्चाङ्ग मिश्र, दिपक गुरुङरहेका छन् ।

110 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

झडप र तनावपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

२०८३ श्रावण ११ गते, सोमबार

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक

२०८३ श्रावण ११ गते, सोमबार

मःमभित्र कपाल, कारवाही होला त ?

२०८३ श्रावण ११ गते, सोमबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal