मालपोत कार्यालय भक्तपुर बनाए कार्कीले आकर्षक

२०८२ जेष्ठ २२ गते, बिहीबार

भक्तपुर । मालपोत कार्यालय भक्तपुर अहिले निकै सुन्दर देखिन्छ । मालपोत कार्यालयका मेहनती कर्मचारी डम्बरबहादुर कार्की अहिले चर्चामा छन् । चर्चा हुनुको मुख्य कारण देशमा धेरै कर्मचारीहरु आफ्नो घर सुन्दर बनाउँछ, तर कार्यालयलाई बेवास्ता गर्छन्, कार्की भने थोरै त्यस्ता कर्मचारीमा पर्छन् जसले कार्यालय सुन्दर बनाएका छन् ।

कार्यालयको सरसफाईदेखि सेवाग्राहीलाई राम्रोसँग बस्ने व्यवस्थापन समेत गरेका छन् । काम छिटोभन्दा छिटो हुने प्रणालीलाई चुस्त दुरुस्त बनाएका छन् । मालपोत कार्यालय आउने एक सेवाग्राहीका अनुसार मालपोत कार्यालय भक्तपुरका कर्मचारी डम्बर बहादुर कार्की इमान्दार भएको बताए ।

100 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal