स्वबियु निर्बाचनको कार्यतालिका सार्बजनिक
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिबि)ले चैत ५ गते निर्वाचन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो।
कार्यतालिका अनुसार टियुले फागुन १९ गतेदेखि निर्वाचन प्रक्रिया थाल्ने भएको छ। फागुन १९ गते संघरसंगठनको दर्ता, २१ गते मतदाता सूची प्रकाशन गर्ने, २५ गते मतदाता सूचीउपर दाबी विरोध गर्ने, २५ गते ५ बजे मतदाता सूचीको अन्तिम नामावली प्रकाशन गर्ने टियुले जनाएको छ।
त्यस्तै फागुन २६ गते ११ बजेदेखि २ बजेसम्म मनोनय पत्र वितरण, २७ गते ११ देखि २ बजेसम्म मनोनयन पत्र नामावली दाखिला गर्ने र ५ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारविरुद्ध दाबी विरोध र छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने, २९ गते उम्मेदवारी फिर्ता लिने समय र २९ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।
चैत ५ गते विहान ८ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको टियुले जनाएको छ। त्यस्तै प्रचार प्रसार फागुन २९ देखि चैत २ गते १२ बजेसम्मको लागि समय दिइएको छ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





