३८४ जना पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र १० गते, बुधबार
काठमाडौं । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढीमा परी ३८४ जना पर्यटक सम्पर्कविहीन भएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार २९१ विदेशी र ९३ नेपाली पर्यटकसँग सम्पर्क स्थापित हुन सकेको छैन । सम्पर्कविहीन हुनेमा नेपालीसँगै भारतीय पर्यटकको संख्या निकै ठूलो छ ।
गोसाइँकुन्ड लगायत पर्यटकीय क्षेत्रतर्फ गएका पर्यटकहरू सम्पर्कविहीन भएका हुन् । सबैभन्दा धेरै ट्रेकर्स सोसाइटीमार्फत गएका ९२ जना सम्पर्कविहीन छन् । यसैगरी, स्मार्ट टुर्स एन्ड ट्राभल्समार्फत गएका ७१ जनासँग पनि सम्पर्क हुन सकिरहेको छैन ।
47 Views
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





