प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाको भद्रपुर ९ घर भई कीर्तिपुर बस्दै आएका २३ वर्षीय पुष्कर दाहाल छन् ।​ दाहाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुर नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनलाई थप कारबाहीको लागि भोटाहिटीस्थित साइबर ब्यूरो पठाइएको छ।

उनले इन्स्टाग्राममार्फत प्रधानमन्त्री बालेनलाई भदौ २३ गते सिध्याइदिने भनेर लेखेर प्रहरीलाई ट्याग गरेका थिए।

22 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal