गलत नेतृत्वको हातमा देश परेकाले नेतृत्व परिवर्तन आवश्यक थियोः उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिलाई सकारात्मक भनेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले गलत नेतृत्वको हातमा देश परेकाले नेतृत्व परिवर्तन स्वाभाविक बनेको बताएका छन् ।
ुपुष्पकमल दाहाल नेतृत्वको सरकार नै राजनीतिक अस्थिरताको कारण थियो । त्यो अस्थिरताबाट निस्किन अत्यन्त आवश्यक भइसकेको अवस्था हो, यादवले लोकान्तरसँग भने, प्रचण्डले धोखा दिनलाई अब कोही बाँकी थिएनन् । जनयुद्धका वीरयोद्धा र घाइतेलाई समेत उहाँले धोखा दिनुभएको थियो । त्यसैको फलस्वरूप अहिले उहाँलाई ओलीजीले पनि ११ हजार भोल्टको झट्का दिनुभयो ।
संविधान संशोधन तथा देशको राजनीतिक स्थिरताका लागि सरकार बन्ने हो भने त्यो अत्यन्त सकारात्मक कुरा भएको उनले बताए । हामीले संविधान जारी भएकै दिनदेखि संशोधन हुनुपर्छ भन्दै आएका थियौं,ु यादवले थपे, अहिले आएर नेकपा एमाले र नेपाली कांग्रेस पनि त्यसका लागि सहमत हुनु हाम्रै राजनीतिक लाइनको भिक्ट्री (जीत) हो । विगतमा संविधान संशोधनको कुरा गर्दा सुन्नै नचाहने शक्तिले संविधान संशोधनको कुरा रियलाइज गर्नुलाई आफूहरूले जीतका रूपमा लिएको उनको दाबी छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





