नवनियुक्त तीन मन्त्रीले लिए शपथ
२०८० फाल्गुन २१ गते, सोमबार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नव नियुक्त तीन वना मन्त्रीहरूलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । राष्ट्रपति कार्यालय शीलत निवासमा उनीहरुलाई शपथ गराएका हुन् ।
नेकपा एमालेबाट पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाल अर्याललाई पहिलो चरणमा बिनाविभागीय मन्त्री बनाइएको हो ।
26 Views