एमाले, माओवादी, रास्वपासहितको नयाँ गठबन्धन
२०८० फाल्गुन २१ गते, सोमबार
काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जसपा, नेकपा एससहितको गठबन्धन टुटेर नयाँ समीकरणको सरकार बनेको छ । पछिल्लो सहमतिअनुसार एमाले, रास्वपा र जसपाबाट एक–एकजना जनाले आजै विना विभागीयमन्त्रीमा शपथ लिने तयारी गरेका हुन् ।
एमालेले पदम गिरीलाई मन्त्रीमा पठाउने तयारी गरेको छ । माओवादी, रास्वपा र जसपाले मन्त्री टुंग्याउन बाँकी छ ।
28 Views