‘जि सिने अवार्ड’मा साहरूख खानले परफर्म गर्ने

२०८० फाल्गुन १५ गते, मंगलवार

मुम्बइ। २२ औं जी सिने अवार्ड मार्च १०, २०२४ मा हुने तय भएको छ। सोही क्रममा शाहरुख खान ९ वर्षपछि जी सिने अवार्डमा परफर्म गर्न लागेका छन् ।

शाहरुखका साथै आलिया भट्ट, बबी देओल, आयुष्मान खुराना, मौनी रोयले पनि परफर्म गर्न लागेका हुन । यस पटक अपारशक्ति खुरानाले जी सिने अवार्डको आयोजना गर्नेछिन्। अवार्ड समारोह एनएसआइ डोममा हुनेछ । यो वर्ली, मुम्बईमा स्थित छ।

हिजो साँझ अर्थात २६ फेब्रुअरीमा जी सिने अवार्डको पत्रकार सम्मेलन भएको थियो । यस अवसरमा आलिया भट्ट पनि सो पत्रकार सम्मेलनमा देखिएकी थिइन् । सम्मेलनमा सञ्चारकर्मीसँग कुरा गर्दै बबी देओलले तीनै देओलले जी अवार्डमा सँगै आउने प्रयास गर्ने बताए किनभने पछिल्लो वर्ष तीनवटैका लागि बिशेष रह्यो ।

आफ्नो मनोनयनमा बबी देओलले भनेका छन्, ‘यो धेरै स्पेशल छ, उसले जितोस् या हार्‍योस्, जी स्पेशल छ किनभने ‘गदर–२’ त्यहीँबाट आएको हो ।’

नकारात्मक भूमिकाका बारेमा बबीले चलचित्र पहिलेको तुलनामा परिवर्तन भएको र अहिले कुनै पनि नकारात्मक वा सकारात्मक भूमिका नभएको बताए । हरेक व्यक्ति भित्र खलनायक हुन्छ, यो उसले नकारात्मक पक्षलाई कसरी दबाउने र सकारात्मक पक्षलाई बाहिर ल्याउँछ भन्नेमा भर पर्छ।

13 Views

ताजा

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

गायक राजेशपायल राईको सम्बन्ध विच्छेद

२०८० चैत्र २३ गते, शुक्रबार

नर्सिङ कलेजमा अध्ययनरत छात्रा ५ तलाबाट हाम फालेर मृत्यु

२०८० चैत्र २३ गते, शुक्रबार

फरवार्ड माइक्रोफाइनान्सद्वारा मृत्यु दावी बीमाको १० लाख भुक्तानी

२०८० चैत्र २३ गते, शुक्रबार

मादकपदार्थको नशामा शैक्षिक सुदृढीकरणको रन्को

२०८० चैत्र २३ गते, शुक्रबार

नेपाली लघुचलचित्र ‘पाउलो’ भारतको चलचित्र महोत्सवको नोमिनेशनमा

२०८० चैत्र २३ गते, शुक्रबार

गीतकार तारा अधिकारीको ‘जे पायो त्यही’ को म्युजिक भिडियो सार्बजनिक (भिडियोसहित)

२०८० चैत्र २३ गते, शुक्रबार

चलचित्र ‘डम्बरे’को छायाँकन शुरु

२०८० चैत्र २३ गते, शुक्रबार

मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पक्राउ

२०८० चैत्र २२ गते, बिहीबार

अध्यक्षको राजीनामा माग गर्दै गोरखापत्र संस्थानका कर्मचारी आन्दोलित

२०८० चैत्र २२ गते, बिहीबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal