भविष्यमा फेरि जनयुद्ध दिवसमा सार्वजनिक बिदा हुनेःप्रधानमन्त्री प्रचण्ड​​को प्रष्टोक्ति

२०८० फाल्गुन ११ गते, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवसमा सार्वजनिक बिदा भविष्यमा फेरि कायम हुने बताएका छन् ।

बलिदानी दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले अहिले सर्वोच्च अदालतले बिदा खारेज गरे पनि भविष्यमा फेरि कायम हुने बताएका हुन् ।

उनले संक्रमणकालीन कानूनको कुरा टुंगिएपछि भविष्यमा फेरि जनयुद्ध दिवसको बिदा कार्यान्वयन हुने बताए ।

‘जनयुद्ध दिवसलाई राज्यको तर्फबाट सम्बोधन गरेको थिएँ, सरकारको क्यालेन्डरमा बिदा समावेश गरेको थिएँ । सर्वोच्च अदालतले शान्ति प्रक्रिया नटुंगिएको भनेको छ, अदालतको कुरालाई कमेन्ट गरेका छौनौं, प्रधानमन्त्री भएकोले मैले गर्न मिलेन’, प्रचण्डले भने । संक्रमणकालीन कुरा टुंगिएपछि फेरि बिदा हुने उनको विश्वास छ ।

43 Views

ताजा

स्वबियु निर्बाचनको कार्यतालिका सार्बजनिक

२०८१ फाल्गुन १० गते, शनिबार

स्वबियु निर्बाचनको कार्यतालिका सार्बजनिक

२०८१ फाल्गुन १० गते, शनिबार

सम्पत्ति शुद्धीकरण निवारणमा चुक्दा नेपाल एफएटीएफको ‘ग्रे लिष्ट’ मा

२०८१ फाल्गुन १० गते, शनिबार

ज्ञानेन्द्रलाई फेरि राजा बनाएरै छाड्ने चेतावनी

२०८१ फाल्गुन १० गते, शनिबार

बालेनले चिठी लेखेको ४४ दिन बित्यो, सरकारले अझै पठाएन प्रमुख प्रशासकीय अधिकृत

२०८१ फाल्गुन १० गते, शनिबार

विद्यार्थी असुरक्षित, सरकार बेखबररु

२०८१ फाल्गुन १० गते, शनिबार

माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिकको पक्षमा

२०८१ फाल्गुन ९ गते, शुक्रबार

नागरिक सरहका पूर्वराजाको अभिव्यक्तिले किन हल्लिन्छ ‘गणतन्त्रको जग’

२०८१ फाल्गुन ९ गते, शुक्रबार

तोकिएकै समयमा महाधिवेशन हुन्छः गगन थापा

२०८१ फाल्गुन ९ गते, शुक्रबार

८४ को चुनावमा कांग्रेस–एमालेबिच गठबन्धन गर्न प्रचण्डको चुनौती

२०८१ फाल्गुन ९ गते, शुक्रबार

‘केपी ओली कप’ हेर्न विश्वकप च्याम्पियन इटालियन लेजेन्ड बुफोन नेपाल आउने

२०८१ फाल्गुन ९ गते, शुक्रबार

लोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal