फागुन ९ गते मातृभाषा कविता महोत्सव हुने

२०८० माघ ७ गते, आईतवार

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा मातृभाषा कविता महोत्सवको हुने भएको छ । मातृभाषा दिवसको अवसरमा प्रतिष्ठानले फागुन ९ गते महोत्सव गर्न लागेको हो ।
प्रतिष्ठनले जारी गरेको एक र्साजनिक सूचनामा इच्छुक कविहरुसँग मातृभाषाका कविता माग गरिएको छ ।

कविता बढीमा १५० शब्दको हुनुपर्ने र कम्प्युटरमा टाइप गरेर माघ २५ गतेभित्र आइपुग्नेगरी प्रष्ठिानमा पठाउन सूचित गरिएको छ ।अन्तर्राष्ट्रिय मातृभाषा दिवस हरेक फेब्रुअरी २१ मा मनाउने गरिन्छ ।

153 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal