जेलबाट छुटेपछि पहिलोपटक सानेपामा देखिए बालकृष्ण खाँण

२०८० पुष १३ गते, शुक्रबार

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएर धरौटीमा छुटेका नेता बालकृष्ण खाँण पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन शुक्रबार सानेपा पुगेका छन्।

उनी जेलबाट छुटेपछि पहिलो पटक केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगेका हुन्। उनी २०७९ भदौ ५ गते बसेको केन्द्रीय कार्य समिति बैठकमा अन्तिम पटक सहभागी भएका थिए। पूर्वगृहमन्त्रीसमेत रहेका खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि गत वैशाख २७ गते पक्राउ परेका थिए। जिल्ला अदालत काठमाडौंको आदेशमा केन्द्रीय कारागार सुन्धारामा थुनिएका उनी उच्च अदालत पाटनको मंसिर २९ को आदेशपछि धरौटीमा रिहा भएका थिए।

149 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal