माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्ने प्रशासनको निर्णयविरुद्ध सर्वोच्चमा रिट

२०८० मंसिर ५ गते, मंगलवार

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंको माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म माइतीघर–बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको थियो । उक्त निर्णयविरुद्ध मंगलबार अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।

बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै बदरको माग राखेर अधिवक्ता नेपालले रिट दर्ता गरेका हुन् । उक्त रिट निवेदनको प्रारम्भिक सुनुवाइ बुधबारका लागि तोकिएको छ ।

जिल्ला सुरक्षा समिति काठमाडौंले गरेको सिफारिसका आधारमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले माइतीघर–बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेका थिए ।

7 Views

ताजा

गाजामा भोकमरीको सङ्कट

२०८० मंसिर १४ गते, बिहीबार

गाजामा भोकमरीको सङ्कट

२०८० मंसिर १४ गते, बिहीबार

जाजरकोट भूकम्पको कहरः पालमुनि बस्दै आएकी ३ वर्षीया बालिकाको मृत्यु

२०८० मंसिर १४ गते, बिहीबार

एनसेलबाट बाहिरिने आजियाटा समूहको निर्णय

२०८० मंसिर १४ गते, बिहीबार

नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

२०८० मंसिर १४ गते, बिहीबार

आजबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि सङ्कल्प यात्रा’

२०८० मंसिर १४ गते, बिहीबार

पिकनिक खान गएको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

२०८० मंसिर ९ गते, शनिबार

गोविन्द केसी मेडिकल गिरोहद्वारा सञ्चालित छन्ः स्वास्थ्य मन्त्री बस्नेत

२०८० मंसिर ९ गते, शनिबार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण

२०८० मंसिर ९ गते, शनिबार

बर्दियाको तुलापुरमा आगलागी हुँदा ३ बालबालिकासहित एकै घरका ४ जनाको मृत्यु

२०८० मंसिर ९ गते, शनिबार

‘काठमाडौंमा राउटेका राजा कहिलेकाहीँ आउलान्, तर, इतिहासका राजा आउँदैनन्’

२०८० मंसिर ८ गते, शुक्रबार

लोकप्रिय

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’

२०७९ पुष ८ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal