पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता

२०८० आश्विन १४ गते, आईतवार

काठमाडौं । नेपाल आयल निगमले गए राति १२ बजेबाट लागू हुनेगरी वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि मन्त्रिपरिषद् बैठकले फिर्ता लिन निर्देशन दिएपछि आयल निगमले पुराना मूल्य आज राति १२ बजेबाट लागू गर्ने भएको छ । गए राति १२ बजेदेखि आज राति १२ बजेसम्म भने बढेको मूल्य लागू हुने भएको हो ।

आयल निगमले आज सूचना जारी गर्दै मूल्यवृद्धि फिर्ताको निर्णय आज राति १२ बजेबाट लागू हुने जनाएको छ । दसैँलगायत ठूला चाडवर्प नजिकिएका बेला निगमले उपभोक्ताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएपछि चौतर्फी विरोध भएको थियो । सबैभन्दा धेरै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ मूल्य बढाइएको थियो । जबकी १५ दिनअघि पनि मूल्य बढाइएको थियो ।

158 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ

२०८३ जेष्ठ ७ गते, बिहीबार

श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु

२०८३ जेष्ठ ७ गते, बिहीबार

हर्कराज राईले मागे प्रधानमन्त्रीको राजीनामा

२०८३ जेष्ठ ७ गते, बिहीबार

तारकेश्वरको तिनपिप्लेमा चल्यो डोजर

२०८३ जेष्ठ ७ गते, बिहीबार

कमल लामिछाने नेपाल टेलिकमको प्रवक्ता

२०८३ जेष्ठ ७ गते, बिहीबार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal