अब स्थापित हुने राजसंस्थाले कुटनीतिक र प्रतिरक्षा हेर्नेछः किरण
काठमाडौं । राप्रपाका नेता रवि किरण हमालले अब स्थापित हुने राजसंस्थाको कार्यभार बारे खुलासा गरेका छन् ।
एक अन्तर्वार्तामा उनले भनेका छन् ‘अब स्थापित हुने राजसंस्थाले कुटनीति र प्रतिरक्षा हेर्नेछ , राजनैतिक दलहरूले आफ्नो स्वार्थ र वैचारिक झुकावका आधारमा परराष्ट्र नीति र प्रतिरक्षा नीति अंगाल्ने परिपाटीले देशको अस्तित्व संकटमा पर्दैछ ।’
प्रजातान्त्रिक सरकार आए अन्य प्रजातान्त्रिक शक्तिले देशको भौगोलिक अखण्डता र सार्वभौमसत्ता माथि प्रहार गरे आत्मसमर्पण गर्ने अथवा कम्युनिस्ट सरकार आए कम्युनिस्ट विचार बाहुल्य भएका देश सङ लम्पसार पर्ने परिपाटीको अन्त्य गर्नुपर्ने किरणले बताएका छन् ।
राजसंस्था सबैको साझा संस्था हो, यसले आजसम्म कुनैपनि देश अहित काम गरेको छैन । सदैव नेपाली माटोको रक्षाको नेतृत्व गर्दै आएको छ ( देशलाई एकताबद्ध बनाउन राजसंस्था स्थापनाको विकल्प नरहेको पनि किरणले बताएका छन् ।
ताजा
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवार
पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





