राप्रपा चाँगुनारायणमा रमेश अधिकारी निर्वाचित

२०८० भाद्र ३ गते, आईतवार

सुरेन्द्र बहादुर खत्री सिलवाल
भक्तपुर । राष्टिय प्रजातन्त्र पार्टी नगर कार्य समिति चाँंगुनारायणको अध्यक्षमा रमेश अधिकारी निर्वाचित भएका छन् । चाँगुनारायण नगरपालिका वडा नम्बर –७, वागेश्वरी निवासी उनी सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । अन्य सदस्यहरुमा वेदकुमारी बास्तोला चानपा –१ , नबिन न्यौपाने चानपा।– २ , कान्छामोहन रोक्का चानपा –२ , गणेश मल्ल चानपा –३ , द्वारे तामाङ्ग चानपा –४, रामेश्वर पोखरेल चानपा – ५, रविप्रसाद पुरी चानपा– ५ , रामचन्द्र लामिछाने चानपा– ६। जीवन गुरुङ्ग चानपा–८ , कल्पना बस्ताकोटी गिरी चानपा–८, सुमित्रा खत्री चानपा।–९, अष्ट तामाङ्ग चानपा।–६, बिदुर फुयाँल चानपा।–८, गोबिन्दबहादुर कार्की चानपा–९ ,महेश्वर के।सी। चानपा–६ रहेका छन् । ७५५ निर्बाचित र मनोनित भएकामा शैलेन्द्रकुमार खड्का चानपा–१, राजु कुईंकेल चानपा–४, जनकबहादुर कार्की चानपा।–५, जीवन बानियाँ चानपा–८ र श्याम नायंजु श्रेष्ठ चानपा।–७ रहेको जनाइएको छ ।

156 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal