रामशरण (नानीकाजी) सिलवाल स्मृति प्रतिष्ठानको स्थापना

२०८० श्रावण २९ गते, सोमबार

सुरेन्द्र बहादुर सिलवाल खत्री
भक्तपुर । धार्मिक तथा सामाजिक व्यक्तित्व स्व. रामशरण (नानीकाजी) सिलवालको ८२ औँ जन्म जयन्तीको अवसरमा रामशरण (नानीकाजी) सिलवाल स्मृति प्रतिष्ठानको स्थापना भएको छ ।

५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ अक्षयकोष सहित स्थापना भएको रामशरण (नानीकाज) सिलवाल स्मृति प्रतिष्ठानले धार्मिक, सामाजिक र शैक्षिक क्षेत्रमा योगदान गर्ने उद्धव सिलवालले जानकारी दिनुभएको छ । भक्तपुर बालकोट निवासी रामशरण (नानीकाजी) सिलवाल केही महिनाअघि स्वर्गारोहण हुनुभएको थियो ।

स्व. रामशरण (नानीकाजी) सिलवालको ८२ औँ जन्म जयन्तीको अवसरमा मानव सेवा आश्रम कौशलटारमा रात्री भोजन कार्यक्रम पनि आयोजना भएको छ । गत बिहिवारका दिन आश्रममा रहेका बृद्धबृद्धा र असाहयलाई रात्री भोजन कार्यक्रम गरी स्व. रामशरण (नानीकाजी) सिलवालको सम्झना गरिएको छ । उक्त कार्यक्रममा पारिवारिक सदस्य सहित सामाजिक व्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो ।

171 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal