काठमाडौंका नदी कोरिडोर डुबानमा, कपनमा छिर्‍यो खहरे

२०८० श्रावण २३ गते, मंगलवार

काठमाडौं । अविरल वर्षापछि काठमाडौं उपत्यका आसपासका नदी तथा खोलाहरूमा जल सतह खतराको बिन्दुमा पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार भारी वर्षाका कारण बागमती, विष्णुमती, धोवीखोला, मनोहरालगायतका नदीहरूमा जल सतह खतराको तहमा पुगेको छ ।

नदीहरू उर्लेपछि बाढी बस्तीमा पस्न थालेको छ । काठमाडौंको कपनमा खहरे पस्दा बस्तीका घरहरू डुबानमा परेका छन् । धोबीखोलामा पनि जल सतह बढेर बाढी बस्तीमा पस्न थालेको छ ।

उपत्यका कोरिडोरका नदीनालाहरूमा जल सतह खतराको तह पुगेकाले नदीतटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाउन बाढीविद्ले चेतावनी दिएका छन् ।

121 Views

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal