नयाँदिल्लीको एम्स अस्पतालमा आगलागी
२०८० श्रावण २२ गते, सोमबार
नयाँदिल्ली। भारतको नयाँदिल्लीस्थित अल इण्डिया इस्टिच्युट अफ मेडिकल साइन्स (एम्स) को इमर्जेन्सी वार्ड नजिकै आगलागी भएको छ । सोमबार विहान ११ः५४ बजे इन्डोस्कोपी कोठाबाट आगो लागेको भारतीय संचारमाध्यहरुले जनाएका छन् ।
आगलागीको सूचना पाउने बितिकै दमकल विभागका ८ वटा गाडीहरु अस्पताल पुगेका छन् । आगलागीपछि अस्पतालको इमर्जेन्सी वार्डका बिरामीहरुलाई अन्यत्र सारिएको छ । यसअघि जुन २०२१ मा पनि एम्स अस्पतालमा आगलागी हुँदा भागदौड मच्चिएको थियो । त्यतिबेला एम्सको दुई नम्बर गेटको कन्वर्जन ब्लकको नवौ तलामा आगलागी भएको थियो । भारतकै सबैभन्दा ठूलो अस्पताल मानिने एम्समा दैनिक १२ हजार मानिस उपचार लागि पुग्ने गरेका छन् । एजेन्सीको सहयोगमा
186 Views
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





